Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

 


 

            म्याग्देली कलम

म्याग्दी बाट विभिन्न उद्देश्य बोकेर संसार का विभिन्न देशहरुमा पुगेका म्याग्देली हरु बिच संपर्क र सम्बन्ध स्थापित गराइ हामी बिचको भावनात्मक सम्बन्ध लाई अझ बलियो बनाइ सामुहिक रुपबाट हामीबिच अनुभव ,सिप ,बिचार र सहयोग को आदान प्रदान गरी हाम्रो यस प्रदेश को बसाइलाई  अलि सजिलो बनाउदै हाम्रो देश र जिल्लामा केही सहयोग र सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्य ले हामीले यस  म्याग्दीनेपाल डट्कम वेबसाईट मार्फत यो वर्ल्ड वाइड म्याग्देली नेटवर्क को निर्माण गर्ने प्रयास गरिरहेका छौ ।

         र आहिले हामीले हाम्रा धेरै पाठक शुभचिन्तकहरुको अनुरोध र सल्लाहामा हाम्रा यस म्याग्दीनेपाल वेब टिमका साथीहरुको छलफल पशचात हामीले यससाईटमा    म्याग्देली कलम भन्ने नयाँ स्तम्भ राखेका छौ । बिशेष गरेर हामी जहाँ रहेपनि र जहाँ भएपनि हाम्रो भाषा, सस्कृति,साहित्य र कलाको सम्रक्षण र सम्भर्दन गर्नको लागि र स्वदेश तथा प्रबाश रहेका सम्पूर्ण म्याग्देली साहित्य अनुरागीहरुको एक साझा चौतारी निर्माण गरी सम्पूर्ण साहित्य  प्रेमिहरुको  हरुको लागि थप हौसला र प्रेरणा प्रदान गर्न  कियोस् भन्ने उदेश्यले यो स्तम्भको सुरुवात गरेका हौ ।
यसमा यहाँहरुको कथा, कबिता, निबन्ध्, लेख , चिट्ठी, गीत, गजल , मुक्तक्, चुट्किला, चित्रकला जस्ता सबै खालका  सिर्जनाहरु लाई उच्च मह्त्त्तो दिइने छ । त्यसैले यहाँहरु सबैलाई आफ्ना साहित्यिक सिर्जनाहरु लाई यस म्याग्देली कलम स्तम्भ मा सहभागी गराउन  लागि अनुरोध गर्दछौ ।

 

कबिता/ मुक्तक

गीत /गजल्

(तिंम्रो नाम )
 सक बहादुर रोका मगर, दर्वाङ  दुखु  ३म्याग्दी हाल साउदी
दु:खी  गरिवको सेवा गर्न सिक
एक दिन तिमि आफैले धर्मसाला निर्माण गर्नेछौं

पिछाडिएका  अज्ञानीहरु लाई शिक्क्षा देऊ
तिमि त्यहि महाँन गुरुँ बन्ने छौं

अपाङ्ग  निर्ध रोगीहरुको उपचार गर
तिमि सधैको निम्ति डाक्टर बन्ने छौं

गन्तब्य बिहिन यात्रीहरुलाई बाटो देखाउ
तिमिले त्यहि बाटोमा मोल पाउने छौं

भारि  बोक्ने भरियाको भारि थामीदेऊ
पसिना  आशुभित्र खुशी भेट्ने छौं

जन्म दिने आमा  कर्मदांता बावालाई सधै हसांऊ
तिमिले सदभाव मायाँ  आशिर्वाद पाईरहने छौ

धेरै होईन जीवन मा एक मात्र लक्ष्य राँख
त्यहि लक्ष्यले सफलताको शिखर चुम्ने छौं

नेपाल मातृभूमिलाई सुमार्गको पथमा डोर्याई
संघर्ष जारी राख भविष्य उज्वल हुनेछ

साहित्य,सस्कृतिसंगीतको संरक्षण गर
यो दुनियामा तिम्रो नाम अटल रहनेछ

 

 

कविताको संसार

सक बहादुर रोका मगर, दर्वाङ  दुखु  ३म्याग्दी हाल साउद

आइतवार! उदास छ!
मेरा समयहरु,
जड् र सुतेका छन्!
मेरा आफ्ना, प्रीय छायाँहरु,
जससंग म समय बिताउँछु
अनगिन्ति छन्!
साना सेता फूलहरुले
कहिले पनि तिमीलाई बिउँझाउने छैनन्।
काला; पिडा र दुखका गाडिहरुले
तिमिलाई त्यता लगेका हुँदैनन्।
देवताहरुलाई पनि
तिमी फर्कने बिश्वास छैन
यस्तोमा मैले तिम्रो साथ खोज्दा
देवताहरु रिसाउँदैनन र?

ऊफ! उदास आइतवार!!

उदास छ आइतवार!
मैले बिताएका छायाँहरु संगै
मेरो मन र मैले
यो सबै अन्त्य गर्ने निश्चय गर्र्यौँ!
मलाई थाहा ; छिटै नै
त्यहाँ मैनबत्ति बलेका हुनेछन्
प्रार्थनाहरु हुनेछन्!
तर तिनिहरुलाई रुन नदिऊँ है?
तिनिहरुलाई थाहा दिऊँ
कि म खुसि छु जानको लागि
मृत्यु!! कुनै सपना हैन
किनकि मृत्युमा,
म तिमीलाई सुमसुम्याई रहेको हुन्छु!
मेरो आत्माको अन्तिम सास संगै,
म तिमीलाई शुभकामना दिइरहेको हुन्छु!!

ऊफ! उदास आइतवार!!

सपना!!! म केवल सपना देखिरहेको थिएँ!
बिउँझिएँ, भेट्टाएँ तिमी निदाईरहेको;
मेरो मुटुमा, भित्र कतै गहिरोमा
प्रीय! म आशा गर्छु
मेरा सपनाहरुले तिमीलाई कहिल्यै अत्त्याएनन्
मेरो मुटुले भन्दै छ
कति धेरै म तिमीलाई चाहन्छु!!!!
ऊफ! उदास आइतवार!!!
 

नयाँ बर्ष

छक्कु उदासी म्याग्दी हाल जापान

२०६४ को नयां बर्ष ऋतुहरुले कांजुली फेर्दै

थाहा नपाई बर्षले कोल्टो फर्काएको छ

उमेरमा एक जोड गर्दै भित्रै सम्म दुख्ने गरी

सप्का मारेको छ

यो साल त के के नै गरुला भनेको थिएं

सबै अधुरै अधुरो पो भएछ

सफलताको आंधी खोला तरुला भनेको थिएं

तर सबै कर्कलाको पानी पो रहेछ

तिता र मिठा अनुभबहरुले भरिएको फाटेको झोला

खै यो बर्ष त अबस्य टालुला भनेको थिएं

गन्तबय बिनाको यात्राले थाकेको एक बारको चोल

ा अब त शन्तोषको सास फेरुंला भनेको थिएं

तर नेपाली पात्रोले नयां चोली फेरेको मात्रै रहेछ

सांच्चै २०६३ मा २०६४ थपिएको मात्रै पो रहेछ

पुरानै झुपडीमा नयां पात्रो झुंडाएको मात्रै रहेछ पुरानै मान्छेहरुमा नयां बर्षको लहर मात्रै पो रहेछ

 

DofUbL ;+w} d]/f] ;Demgfdf

           8f= dLg 4G4
                         DofUbL, l;+uf               
x/]s lbgsf] laxfgLn]
d]/f] dgnfO{ 8f]¥ofpb} 8f]¥ofp+b} n}hfG5
x/]s /ftsf] la:tJwtfn] klg
d]/f] dgnfO{ 3'dfp“b}lkm/fp+b} n}hfG5  
d hGd]sf] 7fp“lt/
d]/f] Kof/f] ufp“lt/
DofUbL vf]nfsf] afn'jfdf
d}n] agfPsf] uf}+ynLsf u“8x?n]
dnfO{ lal;{;s]sf xf]nfg
DofUbLsf] k|jfxdf
d}n] ufO{ agfP/ tf/]sf kftnf 9'+ufx?n]
dnfO{ lal;{;s] xf]nfg
dnfO{ lal;{g ;Sg] cfkmGtfx?nfO{
d}n] la;{g g;Sg] cfkmGtfx?nfO{
km]/L km]/L k6s—k6s e]6\g dg nfU5
ÆdnfO{ lal;{;Sof} ls ;Demb} 5f} <Æ eg]/
pgLx?;+u ;f]Wg dg nfU5 .
 
u“/f; km'n]/ /+luPsf /ftf 8f“8fx?df
d]/f] dgn] k~5Lx?sf] af]nLdf nf]nL ldnfP/
pGd'lQmsf] uLt ufpg rfxfG5
nfn'kft]sf] af/df ;/;/fpb} lx+8\g] xfjf;+u
d]/f] dgn] slxNo} gkmf6\g] u/L
ldt]/L nfpg rfxG5
d wfO{/f]sf] km"nx?df /; cf];f{g cfPsf
dfx'/Lx?;+u v]Ng rfxG5'
d plgx?;+u >dsf] af/]df
w]/}—w]/} k|Zg ;f]Wg rfxG5' .
 
cfn' lng 9f]/ uPsf ufp“n] Ækf6LÆ x?
7fp““—7fp“df ;':s]/f la;fpb}
ufp“df kmls{;s] xf]nfg
e'‹—;Nnfsf] ag s'/]/
a;]sf uf]7fnf ;fyLx?
uf]7 ;f/]/ cf}nlt/ nls{;s]sf xf]nfg\
dnfO{ sf“8fn] sf]/]/ /QmfDo ePsf]
plgx?sf] z/L/ ;D;'Dofpg dg nfU5 /
dnfO{ gf‹f] v'§f h‹ndf lx+8g' kbf{
k6\ k6\ km'6]sf pgLx?sf] k}tfnf 5'g dg nfU5 . 
 
sfsL{g]tfsf] psfnf] gf3]/
hLGbuLsf] ef/L 8'nfp“b}
gf} 8f“8flt/ cf]x/ bf]x/ ug}{
el/ofsf] dnfO{ ;Demgf x'G5
lab]zL dflnssf] ;]jfdf dg e'nfp“b}
lhpgsf] nfuL k/v]z s'l//x]sf
bf}+tf/Lx?sf] dnfO{ ;+emgf x'G5
d psfnLdf ef/L af]s]/ wªwªfpb} a9]sf
kfOnfx?sf] kL8f gfKg rfxG5'
d la/fgf] b]zaf6 cIf/df eSsfgf] h8]/
kq n}Vg] ldqx?sf] a]bgf gfKg rfxG5'
 
;fgf—;fgf gfgLx? v'§f ahfb}{ v'gv'gfO/x]sf xf]nfg\
ef]sn] nfDtf k/]sf k]6 lnP/
w'nf]df w';|}km';|} x'“b} /f]O{/x]sf xf]nfg\
pgLx?nfO{ h'g / tf/sf] syf ;'gfP/ e'nfpg dg nfU5
:jtGqtf rfxfg] cfsfzsf]
;f“rf] Aoyf ;'gfP/ km'nfpg dg nfU5
caf]w afnafnLsfx?sf] lgZ5n cf“vfdf
cf“;' b]Vg' kbf{ d]/f] dg s'“l8G5
s'kf]if0fsf] dxfdf/Ln] lryf]l/Psf lrlrnfx?sf]
nfz b]Vg' kbf{ d]/f] d'6' r'“l8G5
d}n] grfx“bf grfx“b} klg 3l/—3l/ d]/f] dg
Rof06] / e'06]x?nfO[ ufl8Psf] lrxfg 8f“8fdf k'U5
lrxfgdfyL kmkm{/fO{/x]sf ;]tf whfx/sf] cufl8 d]/f] zL/ em'S5

 

x/]s lbgsf] laxfgLn]
d]/f] dgnfO{ 8f]¥ofpb} 8f]¥ofp+b} n}hfG5
x/]s /ftsf] la:tJwtfn] klg
d]/f] dgnfO{ 3'dfp“b}lkm/fp+b} n}hfG5  
d hGd]sf] 7fp“lt/
d]/f] Kof/f] ufp“lt/

;fef/ M— plngL dg 

   

Gff/L Ps ?k cg]s

 ;'>L k'gd u'?‹

DofUbL, wf/vs{

sIff !) hglk|o df=la b/af‹  

Gff/L Pp6f df6f]sf] ef“8f]
NfflQn] km'6fO{g]
Gff/L Pp6f udnf
km"n} km"nn] ;hfO{g]
sf“8} sf“8fsf] lardf km'ng] gf/L
;+;f/nfO{ af:gf lbg]
ckx]lnt b'lgofsL Pp6L gf/L
;[li6sf] qmd yfdL lbg]
t/
s;}sf] cfzdf em'l08PsL gf/L
claZjf;sf] vf8ndf km;]sL gf/L
c?n] v'§f tflgPsL gf/L
em'6f] v]ndf gfd bl/PsL gf/L
To;}n] ca
:jtGqtf / :jflwgtf
vf]Hg] gf/L
cGofo / cTofrf/;+u n8\g] gf/L
Gofo / ;Totfsf] e/]‹ r9\g] gf/L

 

        
गीती कोशेली
 सक बहादुर रोका मगर, दर्वाङ  दुखु  ३म्याग्दी हाल साउद
जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ
फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ ।


जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई
 भुल्नै सकिएन केही क्षण रामछायाँ बनि दिनेलाई
कठै ! कस्तो आशा पालिएछ जलाइ आफूलाई
भुलि दे सुन्दर फूलको र्स्पर्श पनि धार बन्न सक्छ
जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ ।


जिन्दगीका सबै उपमा राखि दिएँ त्यो फूललाई
फजुल, भई सकि अर्कै किनार किन खोज्छस् उनैलाई
बरै ! भन्ने छैन्  मानव होस अगाल नयाँ जीवनलाई
फ्याकि दे पवित्र अमृतको स्वाद पनि विष हुन सक्छ
जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ ।

दर्वाङ  दुखु  ३ म्याग्दी /
     
 
d'Qms
                        sdn k'g Æc;kmnÆ
yfxf 5}g dnfO{ hLagsf] cy{
;d'b|kf/L laaztfdf af“lr/x]sf] 5'
lab]zsf] Aoyf / lk+8f ;x]/ klg
:jb]zsf] dfofdf xf“l;/x] 5'
 
गजल्
                सक बहादुर रोका म्याग्दी हाल साउदी
छड्के नजर लगाएर श्राप दिदै थुक्नु किन?
बियोगिलाई प्रिय भनि बाटो सधैं ढुक्नु किन?
 
अब म शायद टाडा भए तिम्रो इच्छा पुग्यो
आफ्नै हुँदा मलाई बाटो छली लुक्नु किन?
 
सागर भन्दा गहिरो माया कहिले नि नसुक्ने थियो
तिम्रो जाल पर्žयो क्या हो नत्र मिलन चुक्नु किन?
 
अन्तै मोडमा खुशी जीवन सुख सयल सङ्गै बाँच
तिमी ममताको प्रेम सागर सुक्नु किन?
 
पश्चाताप मा रुन्छौ अरे, जे भयो नरोउ अब
झम्काभेटमा लज्जित भैइ शिर झुक्नु किन?

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network